युद्धको समय | YUDDHA KO SAMAYA - Ivan Sada - Nepali Christian Song 2021

Details
Title | युद्धको समय | YUDDHA KO SAMAYA - Ivan Sada - Nepali Christian Song 2021 |
Author | Agape TV |
Duration | 5:46 |
File Format | MP3 / MP4 |
Original URL | https://youtube.com/watch?v=Isui3d8g3sM |
Description
Nepali Christian song युद्धको समय (Yuddha ko samaya) - A Lyrical Video
Headphone recommended for a better audio experience.
All rights to the song owned by: Ivan Sada
मन्तब्यः “हाम्रो लडाइ आत्मिकी हो” भन्ने बाक्य या विषयलाई हामीले गहनताका साथ सोच्दैनौ । तर यो लडाई यर्थात हो जो हामीले नदेखेता पनि चलिरहेको छ । तपाईले यो मन्तब्य पढदै गर्दा पनि हाम्रा धेरै दाजुभाई दिदी बहिनीहरुको रणभुमिमा अङ्गभङ्ग साथै मृत्यु भई रहेको छ । तपाई भन्नु होला मलाई आक्रमन गर्न सक्दैन, म सुरक्षित छु तर याद गर्नुहोस् परमेश्वरका कहलिएका महान योद्धाहरु पनि ढले । जस्तै राजा दाउद जो परमेश्वरको ह्दयको नजिको मानिस थिए या पत्रुस जो येशू ख्रीष्ट परमेश्वर संग दिनरात हिड्दथे तर जसले अन्तमा उहाँलाई इन्कार गर्यो । प्रियहरु, यो लडाईमा हामी नहारौं या नमरौं भनेर पवित्रआत्मा परमेश्वर संग सधैं सहायता मागौं कारण आत्मामा हामी मर्यौ भने हामी नरककुण्डमा फालिने छौं जहाँबाट हाम्रो उद्धार असम्भव छ । यो बिषयमा कृपया गम्भीर होऔं हामी । मलाई बोलाएको छ भनेर ढुक्क नहुनुहोस् । म चुनिनु पनि पर्छ भनेर पवित्रआत्मा परमेश्वरको शक्तिमा आत्मा र सत्यतामा जयवन्त जीवन जीउनुहोस् । आमेन् ।
Inspired by: Ephesians 6:10—13 / एफिसी ६ः१०–१३
"अन्त्यमा, प्रभूमा र उहाँको सामर्थवान् शक्तिमा बलियो होओ । शैतानका युक्तिहरुको बिरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर । किनकी हाम्रो सङ्घर्ष मासु र रगतको बिरुद्धमा होइन तर प्रधानताहरुको बिरुद्ध, शैतानको अधिकार बिरुद्ध, बर्तमान अन्धकारका सांसारिक शासकहरुका र स्वर्गीय स्थानहरुमा भएका दुष्ट्याईका आत्मिक सेनाहरुको बिरुद्ध हो । यसकारण परमेश्वरका सारा हातहतियार धारण गर र कुनै पनि खराब दिनको सामना गर्न सक अनि सबै काम गरिसकेर खडा हुनसक्ने बन ।”
Genre: Nepali Contemporary Gospel
Video on AgapeTV
Lyrics/Composition/Arrangement: Ivan Sada
Recorded at: ByChoice© Studio, NY
Vocals Recorded: ByChoice© Studio, NY
Mix & Master: Ivan Sada
Video Images: Google Search
Lyrical Video: Ivan Sada
Contact: ivandensada@gmail.com | ivansada@hotmail.com
Facebook: Nepali Gospel Music
YouTube: https://www.youtube.com/c/IvanSada
For New Songs & Audio https://soundcloud.com/ivansada
Songs of Ivan Playlist: https://shorturl.at/vwPU4
For Selective Arrangement: ivandensada@gmail.com
-------------------------------------------------------------------------
Subscribe #AgapeTV for more videos.
https://www.youtube.com/c/AgapeTVnp?sub_confirmation=1
Facebook: https://www.facebook.com/agapenp
Website: http://agape.com.np
-------------------------------------------------------------------------
Email us at info@agapestereo.com if you want to upload and promote your videos through Agape TV - Online Christian Television from Nepal.
Warning: Online right for this video is provided to Agape TV by Ivan Sada. Uploading this video in other channels without permission is strictly prohibited. Embedding to websites is allowed.
#IvanSada #NepaliChristianSong